
सचतक नेपाल डेस्क,
१० शुक्रवार, असार । नेपाल प्रहरी जनपद समूह तर्फका १७ जना प्रहरी वरिष्ठ उपरिक्षक(एसएसपी) को बढुवा भएको छ ।
गृह मन्त्रालयले बुधवार विज्ञप्ति सार्वजनिक गर्दै प्रहरी वरिष्ठ उपरिक्षक पदबाट प्रहरी नायव महानिरिक्षक(डिआइजी) पदका लागि १७ जनाको बढुवा भएको जानकारी दिएका छन् ।

बढुवा हुनेमा ७५.६९०५ नम्बर प्राप्त गरेका बसन्त बहादुर कुवंर रहेका छन् ।

त्यस्तै, ७५.४७९२ अंक प्राप्त गरेका टेक प्रसाद राई रहेका छन् ।
