Tuesday, July 28
Shadow

मेयर बालेनलाई प्रधानमन्त्री देउवाको पूर्ण सहयोग रहने प्रतिवद्धता

सच तक नेपाल डेस्क,
१९ जेठ, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताएको छ।

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) सँगको भेटका क्रममा प्रधानमन्त्री देउवाले महानगरको राम्रो कामका लागि आफ्नो पार्टी र सरकारको समेत पूर्ण सहयोग रहने बताएको हो।

भेटमा प्रधानमन्त्रीले साहलाई कामपाको मेयर पदमा विजय भएकामा बधाई समेत दिएका थिए। नवनिर्वाचित मेयर साहले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *