Sunday, July 26
Shadow

मिस नेपाल २२ का लागि छानिए २४ प्रतिस्पर्धी

सच तक नेपाल डेस्क
१७ जेठ, रौतहट ।‘मिस नेपाल–०२२’ को फाइनल आगामी ४ असारमा हुने भएको छ ।

प्रतियोगिताको फाइनल ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने आयोजक द हिडन ट्रेजरले जनाएको छ ।

मिस नेपालको उपाधिका लागि यसपटक २४ प्रतियोगी छानिएका छन् । हिडन ट्रेजरले फाइनल २४ प्रतियोगीको नाम सार्वजनिक गरेको हो । यसपटक फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुंगाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठबीच ताजका लागि प्रतिस्पर्धा हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *