Thursday, April 16
Shadow

देवाही गाेनाही ७ काे वार्ड अध्यक्षमा उपेन्द्र यादव निर्वाचित

सच तक नेपाल डेस्क,
८ जेठ, राैतहट । रौतहटको देवाही गाेनाही नगरपालिका ७ काे वडा अध्यक्ष पदमा उपेन्द्र यादव निर्वाचित भएका छन् ।
स्थानीय तहको निर्वाचनमा देवाही गाेनाही नगरपालिका वडा नं. ७ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका सम्पुर्ण प्यानेल नै बिजयी भएकाे छ । उनले कुल ५९८ मत प्राप्त गरेका थिए भने उनकाे प्रतिद्धन्दी जगरनाथ राय यादवले ५५२ मत प्राप्त गरेका हुन् ।

४६ मतले नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र राय यादव विजयी भएका हुन् । देवाही गाेनाही नगरपालिकाकाे वडा नं.७ मा नेपाली कांग्रेसकाे प्यानेल नै बिजयी भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *