Friday, April 17
Shadow

बालेन फराकिलो अग्रतामा

सच तक नेपाल डेस्क,
७ जेठ, रौतहट । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ३५ हजार मत कटेको छ ।

पछिल्लो मत परिणाम अनुसार बालेनको मत ३५ हजार ३७३ पुगेको छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितको मत १९ हजार २४८ पुग्दा गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १९ हजार ८३ मत ल्याएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *