Saturday, September 12
Shadow

वडा अध्यक्ष पदका उमेदवार महतोले सार्वजनिक गरे अवधारणा प्रतिबद्धता

सचतक नेपाल

सर्लाही । नेकपा माओवादी केन्द्रको तर्फबाट सर्लाहीको जिल्लाको बलरा नगरपालिका वडा न. – ८ का अध्यक्ष पदका उम्मेदवार उमेश महतोले स्मार्ट वार्डको परिकल्पना शहितको स्थानीय प्रतिबद्धता पत्र सार्बजनिक गर्नुभएको छ ।

जारी प्रतिबद्धतामा वडाको बिकासका लागि स्पष्ट खाका सहित स्मार्ट को पुर्ण परिभाषा सहित ब्यख्या गरिएको छ ।

अवधारणा प्रतिबद्धता

१.आधुनिक शिक्षा तथा स्वस्थय क्षेत्रमा व्यापक परिवर्तन ल्याउने।
२.कृषि प्रधान वडा बनाउने।
३. समयमै एम्बुलेन्स तथा वृद्ध भता उपलब्ध गराउने।
४.जनताहरुको सेवामा ओहोरात सहभागी हुने
५. वडाबाट पाउने सम्पुर्ण सेवा सुबिधा निशुल्क गरिने

लामो समय देखि राजिनितिमा सक्रिय महतो आफ्नो अवधारणा प्रतिबद्धता सार्वजनिक गर्दै आफ्ना प्रतिबद्धता पूरा गर्न आफूलाई नै मत दिएर जिताउन जनताहरुलाई आह्वान गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *