Monday, July 27
Shadow

१९१ जना सइलाई वरिष्ठ नायब निरिक्षकका लागि सिफारिस (नाम सहित)

सच तक नेपाल,

प्रहरी प्रधान कार्यालय नक्सालले एक सय एकानब्बे(१९१) जना प्रहरी नायब निरीक्षक (सइ)लाई वरिष्ठ नायब निरिक्षकका लागि नाम सिफारिस गरेको छ ।

बढुवा समितिको बिहिबार बसेको बैठकले उनीहरुलाई प्रहरी वरिष्ठ नायब निरीक्षक मा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिसहरुकाे सूची : si-promotion-2078-12-10(1

Leave a Reply

Your email address will not be published. Required fields are marked *