Wednesday, August 5
Shadow

हेलिकप्टर चार्टर्ड गरेर नेता महतोलाई काठमाडौ लगियो।

सर्लाही । नेकपा माओवादी केन्द्र सर्लाहीका नेता फकिरा मह्तोको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर्ड गरी काठमाडौं लगिएको हो ।

शुक्रवार एअर डाइनेस्टिको हेलिकप्टर चार्टर्ड गरी महतोलाई काठमाडौं लगिएको संविधान सभा सदस्य शिव पुजन यादवले बताए।

मुटुमा समस्या देखा परेपछी मलङ्ग्वामा उपचाररत नेता महतोलाई थप उपचारका लागि काठमाडौको गङ्गालाल मेमोरियल अस्पतालमा भर्ना गरिएको यादवले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *