Sunday, July 26
Shadow

कराते प्रतियोगितामा नेपाललाई ८ स्वर्ण पदक

सच तक नेपाल डेस्क । भारतको गजरातमा सम्पनन अन्तरष्ट्रिय कराते प्रतियोगितामा नेपालले ८ स्वर्ण पदक पाएका छन्।

नेपालबाट प्रदेश २ प्रदेश १ र प्रदेश ३ का खेलाडीहरुले सहभागिता जनाएका थिए ।

दिर्ग बहादुर लामा , बब्लु राईन ,प्रीन्स साह , हासिम मन्सुरी ,अनिस मण्डल , निसान खाती ,भुबन कट्टेल , भोपाल लामिछानेले स्वर्ण पदक हात पारेका हुन ।
यस्तै बिकास साह ,शिभम शाक्य ,आकास मण्डल , सुमन राई ,महेश यादवले कास्य पदक हात पारेका हुन्।

गुजरातको अहम्दावादमा भएको प्रतियोगितामा सुरेन्द्र श्रेष्ठको नेतृत्वमा नेपालि टोली गएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *