Monday, March 2
Shadow

४६ नवबढुवा प्रहरी नायव उपरिक्षक (डिएसपी)हरुकाे पदस्थापन (नामावली सहित)

काठमाडौं – नेपाल प्रहरीका ४६ जना नवबढुवा प्रहरी नायव उपरीक्षक(डिएसपी)हरूको पदस्थापन गरेको छ।

प्रहरी महानिरीक्षक बसन्त कुँवरको निर्णयबाट प्रहरी नायव उपरीक्षकहरूको पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) काे ज्येष्ठ २९ गतेकाे निर्णयानुसार आज पदस्थापन गरिएकाे नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।



नामावली:

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 5481