Monday, March 2
Shadow

डिभीकाे नतिजा प्रकाशित हुँदै, कसरी हेर्ने?

राैतहट । डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज प्रकाशित हुँदैछ ।

अमेरिकाले सन २०२३ का लागि आवेदन दिइएका आवेदकहरुको डिभीको नतिजा आज प्रकाशन गर्न लागेको हो।

नतिजा मे महिनाको ६ तारिखमा प्रकाशन हुने गरेको छ । त्यही प्रावधान अनुसार अमेरिकाले आज डिभीको नतिजा सार्वजनिक गर्न लागेको हो ।

डिभीको नतिजा नेपाली समय अनुसार राति ९ः ४५ बजे नतिजा सार्वनिक हुनेछ ।

https://dvprogram.state.gov/

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 5481