Wednesday, August 5
Shadow

पानी फ्याक्ट्रीमा आगलगी हुदा लखौको क्षति

सचतक नेपाल डेक्स

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका ९ पिडारिमा संचालित पानी कारखानामा आगलगी हुदा लाखौको क्षती भएको छ ।

हरिपुर नगरपालिका–९ पिडारी बस्ने रामबाबु साहले सन्चालन गरेको राजश्री प्रोडक्सन पानी फ्याक्ट्रीमा बिहिवार अबेर राति बिधुतको तार सर्ट भई आगलागि हुदा ३ वटा मेशिन र  ३ लाख ३० हजार नगद रुपैया सहित २३ लाख ३० हजार बराबरको समान जलेर नष्ट भएको सर्लाही प्रहरी जनाएको हो ।

आगलगीबाट भने मानविय क्षति नभएको र आगो स्थानीय र प्रहरीको संयुक्त सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *