Sunday, May 31
Shadow

पानी परेपछी तराईमा चिसो झन् बढ्यो

 

पौष १४ , तराईको बिभिन्न भागमा बिहानै देखि हल्का पानी परे संगै चिसो झन बढेको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण भईरहेको बर्साका कारण तराईका विभिन्न जिल्लामा चिसो बढे संगै शीतलहर र हुस्सु कुहिरोको प्रभाव बढेको हो ।

मंगलबार रातिदेखि नै देशका तराई , पहाडी तथा उच्च हिमाली भेगमा अन्य दिनभन्दा बढी वर्षा र हिमपात भएको छ। यो वर्षा र हिमपात बुधबार रातिसम्म जारी रहने पुर्व मौसम अनुमान महाशाखाका मौसमविद् राजु प्रधानले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *