Friday, September 11
Shadow

बक्र ईद (उल-अजहा) का अवसरमा भोलि सार्वजनिक बिदा

०२,असार काठमाडौँ-  सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ। सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको हो।

असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिएको जानकारीसहित गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *