जितेश यादव
पुस ०२ नेकपा (एमाले) रौतहटको अध्यक्षमा त्रिभुवन साह’अमर’ निर्वाचित भएका छन् ।
रौतहटको कटहरियामा सम्पन्न एमालेको नवौं एकता जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।