Thursday, April 16
Shadow

जपानमा भुकम्प

जापानको कागोशिमा प्रान्तमा बिहीबार शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समयानुसार बिहीबार बिहान ११ः०५ बजे गएको भूकम्प ६.० म्याग्निच्युडको भएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

यसको केन्द्रविन्दु २९.४ डिग्री उत्तर अक्षांश र २० किलोमिटर गहिराईमा १२९.४ डिग्री पूर्व देशान्तरमा रहेको थियो । यस शक्तिशाली भूकम्पपछि अहिलेसम्म सुनामीको चेतावनी भने जारी गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *